Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रदेशका चार मन्त्रीले राजीनामा तयारी

प्रदेशका चार मन्त्रीले राजीनामा तयारी

जोईन खबर

६, श्रावण २०८१
  • 865
    SHARES
  • प्रदेशका चार मन्त्रीले राजीनामा तयारी

    ६ साउन काडमाडौँ । सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

    images

    नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिने भएका हुन् ।

    माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, ऊर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिनेछन् ।

    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - २२:२२:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको