Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको आजबाट पोष्टमार्टम सुरु 

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको आजबाट पोष्टमार्टम सुरु 

जोईन खबर

२४, श्रावण २०८१
  • 790
    SHARES
  • हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको आजबाट पोष्टमार्टम सुरु 

    २४ साउन काठमाडौँ । हिजो बुधबार भएको नुवाकोट शिवपुरीमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा  मृत्यु हुनेहरुको शव परीक्षण गर्न सुरु गरिएको छ ।

    images

    दुर्घटना पछि हिजो शव काठमाडौँ ल्याए पनि आज टिचिङ अस्पतालको महाराजगन्जमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

    images
    images
    images

    हेलिकोप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी भएको छ । बाकी तिन जनाको चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको बताए । 

    प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - १५:२४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको