Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक  अपराह्न ४:०० बजे  बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक  अपराह्न ४:०० बजे  बस्दै

जोईन खबर

२५, श्रावण २०८१
  • 790
    SHARES
  • नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक  अपराह्न ४:०० बजे  बस्दै

    २५ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै छन् । ओवादीको यस बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्ने भएको हो ।

    images

    बैठक  आज अपराह्न ४स्०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने निर्णय गरको छ ।

    images
    images
    images

    बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो ।

    त्यसअघि आजै बिहान ११:०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । 

    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ११:२२:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको