Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 बांङ्लादेशमा नयाँ प्रधान न्यायाधीश नियुक्त

 बांङ्लादेशमा नयाँ प्रधान न्यायाधीश नियुक्त

जोईन खबर

२७, श्रावण २०८१
  • 790
    SHARES
  •  बांङ्लादेशमा नयाँ प्रधान न्यायाधीश नियुक्त

    २७ साउन काठमाडौँ । बांङ्लादेशमा नयाँ प्रधान न्यायाधीश सैयद रेफत अहमद  नियुक्त भएका छन् ।विद्यार्थीहरूले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् ।

    images

    यसपछि विद्यार्थीहरूले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरूको राजीनामा मागेका थिए ।हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । ढाकाको अखबार द डेली स्टारका अनुसार,नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरू सहभागी थिए । योसँगै अहमद बांङ्लादेशको २५ औँ प्रधानन्यायाधीश बनेका छन्  । 

    प्रकाशित मिति :श्रावण २७, २०८१ आइतवार - १७:१२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको