Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कालीकोटमा स्याउ प्रतिकिलो रु ५० मा  बिक्री गर्न सुरु गर्दै

कालीकोटमा स्याउ प्रतिकिलो रु ५० मा  बिक्री गर्न सुरु गर्दै

रासस

३०, श्रावण २०८१
  • 826
    SHARES
  • कालीकोटमा स्याउ प्रतिकिलो रु ५० मा  बिक्री गर्न सुरु गर्दै

    ३० साउन काठमाडौँ । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् ।

    images

    जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताउनुभयो । नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो । अहिले बारीमा नै प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ ।

    images
    images
    images

    बढी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने भएकाले नगरपालिकाले साउन २० गतेदेखि मात्र टिप्न आग्रह गरेको तिलागुफा–४ का पूर्वअध्यक्ष खड्कराज शाहीले बताउनुभयो ।स्याउ उत्पादन प्रशस्त हुन्छ । यहाँको लेकाली क्षेत्रबाट स्याउ बजारसम्म पु¥याउन ढुवानी खर्च महँगो पर्छ”, उहाँले भन्नुभयो ।

    प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - १४:५७:२३ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको