Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

एक बर्ष भित्र झापामा २५ हजार भन्दा  बढीले  राहदानी र १८ हजारले नागरिकता बनाए

एक बर्ष भित्र झापामा २५ हजार भन्दा  बढीले  राहदानी र १८ हजारले नागरिकता बनाए

जोईन खबर

३१, श्रावण २०८१
  • 673
    SHARES
  • एक बर्ष भित्र झापामा २५ हजार भन्दा  बढीले  राहदानी र १८ हजारले नागरिकता बनाए

    ३१ साउन काठमाडौँ ।  झापा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी बनाउनेको सख्या धेरै देखिएको छ ।

    images

    यो आर्थिक वर्ष २०८०र८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस जिलमा गत आर्थिक बर्षमा राहदानी बनाए बापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा आएको थियो  ।

    images
    images
    images

    यस कार्यालयमा अन्य सेवाबाट १५ करोड ३० लाख ३९ हजार ४४४ सङ्कलन गरिएको थियो ।चालु तथा पुँजीगत खर्च  तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ।

    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १२:५३:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको