Logo

शुक्रवार, श्रावण १५ गते २०८३

काठमाडौँमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौँमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

जोईन खबर

४, बैशाख २०८०
  • 655
    SHARES
  • काठमाडौँमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

    ४ बैशाख काठमाडौ। काठमाडौँको मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । शान्तिवाटिकामा झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।प्रत्यक्षदर्शीका अनुसार  प्रहरीको लाठी लागेर ४ र ५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - १६:२०:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको