Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ज्ञानोदयको लगातार दोश्रो जित

३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ज्ञानोदयको लगातार दोश्रो जित

जोईन खबर

१३, भाद्र २०८१
  • 676
    SHARES
  • ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ज्ञानोदयको लगातार दोश्रो जित

    १३ भदौ काठमाडौँ । ज्ञानोदय बालवाटिकाले आयोजन गरेको ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ब्वाइजमा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।ज्ञानोदयले पाठशाला, बागडोललाई ४६–३० ले पराजित ग¥यो ।

    images

    ज्ञानोदयका सफल याखाले १५ अंक जोडे । ब्वाइजमै चाँदबागले जेम्सलाई ३३–२२, मल्पीले रुपिजलाई ३७–५ र पुष्पसदनले भीएस निकेतनलाई ४८–३२ ले हरायो । चाँदबागका जेन्सन राईले ९, मल्पीका अश्रय चुकीले ८ र पुष्पसदनका मनीष गुरुङले २४ स्कोर गरे ।

    images
    images
    images

    गल्र्समा चाँदबागले रुपिजलाई १८–१ तथा मल्पीले पाठशाला, बानेश्वरलाई १४–९ ले पाखा लगाए । चाँदबागकी अमौलिका खड्का र मल्पीकी अरेथा श्रेष्ठले समान १०–१० अंक बटुले ।

    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १७:१०:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको