Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पाँच किलो सुनका गरगहनासहित दुई पक्राउ

पाँच किलो सुनका गरगहनासहित दुई पक्राउ

जोईन खबर

७, बैशाख २०८०
  • 685
    SHARES
  • पाँच किलो सुनका गरगहनासहित दुई पक्राउ

    ७ बैशाख काठमाडौ।नेपालगञ्जबाट प्रहरीले  पाँच किलो  सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका गहनासहित  पक्राउ गरिएको जानकारी दिनुभयो ।

    images

     सुनका चुरा, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो । यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ । 

    images
    images
    images

    प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - १३:३६:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको