७ बैशाख काठमाडौ।उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जना पक्राउ परेका छन् । आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दे नाराबाजी गर्ने चार जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको हो ।