Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित  एक जना पक्राउ 

सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित  एक जना पक्राउ 

जोईन खबर

१४, कार्तिक २०८१
  • 640
    SHARES
  • सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित  एक जना पक्राउ 

    १४ कात्तिक काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरको सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १५:२५:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको