Logo

शनिवार, कार्तिक १५ गते २०८३

फाईनल खेलमा नेपाली टिमलाई गरिमा विकास बैंकले  प्रति गोल एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने 

फाईनल खेलमा नेपाली टिमलाई गरिमा विकास बैंकले  प्रति गोल एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने 

जोईन खबर

१४, कार्तिक २०८१
  • 670
    SHARES
  • फाईनल खेलमा नेपाली टिमलाई गरिमा विकास बैंकले  प्रति गोल एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने 

    १४ कात्तिक काठकाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई गरिमा विकास बैंक लिमिटेडले नेपाली टिमले गर्ने प्रति गोल एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

    images

    बैंकले आज बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको हो ।

    images
    images
    images

    नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 

    प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १६:५४:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको