Logo

मंगलवार, कार्तिक ११ गते २०८३

करको दायरामा आयो गुगल, कति तिर्छ कर ?

करको दायरामा आयो गुगल, कति तिर्छ कर ?

जोईन खबर

८, बैशाख २०८०
  • 1.1K
    SHARES
  • करको दायरामा आयो गुगल, कति तिर्छ कर ?

    ८ बैशाख काठमाडौ।विश्वकै ठूलो प्रविधि कम्पनी गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालमा करको दायरामा आएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएसँगै नेपालको कर प्रणालीमा विश्वख्यिात कम्पनी करको दायरामा आएको हो ।

    images

    सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको अन्तरिक राजस्व विभागले विभागले जनाएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७९/८० देखि गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तलाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय नेपालमा बुझाउनुपर्ने हुन्छ ।

    images
    images
    images

     

    प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - १८:०५:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको