सार्वजनिक सूचना जारी गर्दै उक्त कार्यालयले आजको १५ दिनभित्र आफ्नो रकमको दाबी माग गर्न आव्हान गरिएको हो। ऋण लगानी गरेकाहरूलाई दामासाही ऐनअनुसार आफ्नो ऋण दाबी गर्न माग गरेको छ।
निक्षेप दाबी गर्नका लागि खातामा रहेको नाम, निक्षेप रकम तथा हस्ताक्षरसहितको निवेदन दिनुपर्ने छ।



