Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपाली कांग्रेसको कोषाध्यक्षमा श्रेष्ठ नियुक्ती

नेपाली कांग्रेसको कोषाध्यक्षमा श्रेष्ठ नियुक्ती

जोईन खबर

९, मंसिर २०८१
  • 772
    SHARES
  • नेपाली कांग्रेसको कोषाध्यक्षमा श्रेष्ठ नियुक्ती

    ९ मंसिर काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन हुनुभएको छ ।

    images

    कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९४० बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

    images
    images
    images

    प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १५:३०:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको