Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बिजुली बाइकदर्ता गर्ने कानूनी व्यवस्था मिलाउन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'निर्देशन!!!

बिजुली बाइकदर्ता गर्ने कानूनी व्यवस्था मिलाउन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'निर्देशन!!!

जोईन खबर

१०, बैशाख २०८०
  • 718
    SHARES
  • बिजुली बाइकदर्ता गर्ने कानूनी व्यवस्था मिलाउन :  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'निर्देशन!!!

    १० बैशाख काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमै बनेका सवारी साधन दर्ता गर्न आवश्यक कानूनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

    images

    यात्री लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको गुनासोलाई गम्भीरता पूर्वक लिँदै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

    images
    images
    images

    "यात्री लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरता पूर्वक लिएको छु ।

    एक ट्वीटमा उनले भनेका छन्, "सवारी साधन दर्ता एवम् स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानूनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्य सचिव मार्फत सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।"

     
     

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १७:३६:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको