Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

अहिले भई रहेको एनपीएल खेलमा ‘बेटिङ’ गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ

अहिले भई रहेको एनपीएल खेलमा ‘बेटिङ’ गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ

जोईन खबर

१८, मंसिर २०८१
  • 733
    SHARES
  • अहिले भई रहेको एनपीएल खेलमा ‘बेटिङ’ गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ

    १८ मंसिर काठमडौँ । सिदार्थ बैंकको एनपीएल मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजना भारतीयलाई पक्राउ गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका छन् ।

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु  २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन्।

    images
    images
    images

    सुमन भोज र अमित यादवलाई हिजो पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो। उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ। थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १५:१७:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको