Logo

बिहिवार, कार्तिक १३ गते २०८३

३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धमा जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने : गृहमन्त्री लेखक

३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धमा जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने : गृहमन्त्री लेखक

रासस

२०, मंसिर २०८१
  • 580
    SHARES
  • ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धमा जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने : गृहमन्त्री लेखक

    २० मंसिर काठमडौँ । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताउनुभएको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

    images

    वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उहाँले आप्रवासी महिला कामदारलाई शोषण र दुव्र्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशील रहेको जानकारी दिनुभयो ।

    images
    images
    images

    पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन्”, गृहमन्त्री लेखकले भन्नुभयो ।

    जातीय आधारमा हुने विभेद्, अपमान र सबैखाले हिंसा अन्त्यलगायतका १६ बँुदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृती महिला महासङ्घ लगायतका २६ वटा संस्थाका प्रतिनिधि आएका थिए । 

    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १५:४१:०४ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको