Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

गृहजिल्लामा प्रधानमन्त्री ओलीलाई  पहिचानवादीहरूको  प्रदर्शन

गृहजिल्लामा प्रधानमन्त्री ओलीलाई  पहिचानवादीहरूको  प्रदर्शन

जोईन खबर

२३, मंसिर २०८१
  • 730
    SHARES
  • गृहजिल्लामा प्रधानमन्त्री ओलीलाई  पहिचानवादीहरूको  प्रदर्शन

    २३ मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई  गृहजिल्ला झापाको दमकमा पहिचानवादीहरूले कालो झन्डासंगै प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन्।

    images

    प्रधानमन्त्री ओली  दमक नगरपालिका– ३ दापगाँछीमा बनेको १८ तले भ्यु टावरको उद्घाटनका लागि  आइतबार झापा आएका हुन्। तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै  पहिचानको आधारमा नामांकन हुनुपर्ने माग राख्दै पहिचान पक्षधर आन्दोलनरत छन्।

    images
    images
    images

    विरोध  प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीले केदार धिमाल, मातृका धिमाल, एल बि पालुङ्वा, सोम चेम्जोङ  फोराहाङ , तीर्थ खड्का र  विवेक सुनुवारलाई नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १६:००:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको