Logo

शनिवार, कार्तिक १५ गते २०८३

महानगरपालिकाले पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रा लि लाई रु २५००० जरिवान 

महानगरपालिकाले पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रा लि लाई रु २५००० जरिवान 

जोईन खबर

२८, मंसिर २०८१
  • 919
    SHARES
  • महानगरपालिकाले पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रा लि लाई रु २५००० जरिवान 

    २८ मंसिर काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको भन्दै एक कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका वडा ३२ मा निर्माणजन्य सामग्री थुपारेको भन्दै पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

    images

    निर्माणजन्य सामग्री राखी पेटीको टायलमा क्षति पुर्‍याएको पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिमाथि आरोप छ । काठमाडौं महानगरपालिका १६ निवासी श्रेष्ठ १० हजार रुपैयाँ जरिवानामा परेका छन् ।

    images
    images
    images

    काठमाडौं महानगरपालिकामा जथाभावी फोहोर फ्याल्ने, सडकमा निर्माण सामग्री थुपार्ने, फुटपाथमा पसल राख्ने र जथाभावी पार्किङ गर्न निषेध गरिएको छ ।

    महानगपालिकाले यो अभियान सुरु गरे मध्यमा त्यस्तो कार्य व्यक्ति तथा संघ संथा सबैलाइ कारबाहि गर्दे आएको छ । यो भन्दा अघि पनि एमालेलेलाई एक लाख जारिवानको माग  गरेको हो । 

    प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - १३:२६:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको