Logo

मंगलवार, कार्तिक ११ गते २०८३

७ लाख नक्कली नोटसहित एक महिला पक्राउ!!!!!

७ लाख नक्कली नोटसहित एक महिला पक्राउ!!!!!

जोईन खबर

१२, बैशाख २०८०
  • 598
    SHARES
  • ७ लाख नक्कली नोटसहित एक महिला पक्राउ!!!!!

    १२ बैशाख काठमाडौ। ७ लाख नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ ।  ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको हो ।

    images

    महिलाले कालो रङको झोला बाकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो ।

    images
    images
    images

    उक्त नक्कली नोट एक लाख बराबर ७ लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए । निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १३:४५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको