Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

काँग्रेसका सभापति देउवाले किरातहरूको उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गरे

काँग्रेसका सभापति देउवाले किरातहरूको उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गरे

जोईन खबर

३०, मंसिर २०८१
  • 520
    SHARES
  • काँग्रेसका सभापति देउवाले किरातहरूको उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गरे

    ३० मंसिर काठमाडौँ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    images

    स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा काँग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

    images
    images
    images

    सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात-जातिको आ-आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गदै उनले शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गरेका छन् । 

    प्रकाशित मिति :मंसिर ३०, २०८१ आइतवार - १०:४७:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको