Logo

मंगलवार, कार्तिक ११ गते २०८३

व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका संशोधन : बीमा कम्पनीहरुको पूँजी बढाउने समय थप!!!!!!!!

व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका संशोधन : बीमा कम्पनीहरुको पूँजी बढाउने समय थप!!!!!!!!

जोईन खबर

१२, बैशाख २०८०
  • 643
    SHARES
  • व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका संशोधन : बीमा कम्पनीहरुको पूँजी बढाउने समय थप!!!!!!!!

    १२ बैशाख काठमाडौ। नेपाल बीमा प्राधिकरणले बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका २०८० लागू गरेको छ । बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी प्राधिकरणले बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ लाई संशोधन गरेको हो ।

    images

    प्राधिकरणले चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुलार्य न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न निर्देशन दिएको थियो ।

    images
    images
    images

    bima.png

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १३:५८:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको