Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 नेपाल विद्यार्थी संघले ‘जय नेपाल कप’ टि–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने

 नेपाल विद्यार्थी संघले ‘जय नेपाल कप’ टि–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने

जोईन खबर

२, पौष २०८१
  • 610
    SHARES
  •  नेपाल विद्यार्थी संघले ‘जय नेपाल कप’ टि–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने

    २ पुस काठमाडौँ । नेपाल विद्यार्थी संघले ‘जय नेपाल कप’ टि–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेविसंले प्रतियोगिताको  ‘विश्वव्यापी उत्षणता र जलवायु परिवर्तन न्यूनीकरण गर्न साझा संकल्प’ भने नाराको साथ प्रतियोगिता गर्न लागेको हो ।

    images

    संसारका ८ मुख्य हिमशिखर अवस्थित नेपाल र नेपालका युवाले विश्व जगतलाई वातावरण संरक्षणको अपर्हिहार्यताका विषयामा खबरदारी गर्न प्रतियोगिताको आयोजना गर्न लागेका प्रवक्ता  सुरज सेजुवालले बताए। नेविसंघ प्रवक्ता सेजुवालले आगामी माघ देखि प्रतियोगिता सरु हुने जानकारी दिए।

    images
    images
    images

    प्रतियोगिताको ब्राण्ड एम्बेसडरका हिमाल आराही १८ वर्षीय निमा रिन्जी शेर्पालाई चयन गरिएको छ ।नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र निमा रिन्जी शेर्पा बीच ब्राण्ड एम्बेसडर सम्झौतामा हस्ताक्षर भएको छ।आरोही शेर्पाले प्रतियोगिताबाट कुनै शुल्क वा पारिश्रमिक नलिने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १४:१८:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको