Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन कसरी हटेयो ?

नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन कसरी हटेयो ?

जोईन खबर

१२, बैशाख २०८०
  • 712
    SHARES
  • नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन कसरी   हटेयो ?

    १२ बैशाख काठमाडौयातायात व्यवस्था विभागको सम्पूर्ण डेटा राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिंहदरबार स्थित एकीकृत डेटा सेन्टरबाट विभागको कार्यालयमै रहेको डेटा सेन्टरमा सार्ने काम भइरहँदा नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको एपबाट अप्सन हटेको हाे।

    images

    विभागको डेटा सेन्टरबाट भीपीएनमार्फत नागरिक एपको सर्भरमा लाइसेन्सको डेटा लिङ्क गर्ने प्रयास भइरहेको र यो काम सकिनै बित्तिकै लाइसेन्सको विवरणसहितको सेवा पुन सञ्चालनमा आउने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । 

    images
    images
    images
     

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १४:३८:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको