Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

आज दिउँसो देशभरका प्रदेशमा मौसम सफा रहने 

आज दिउँसो देशभरका प्रदेशमा मौसम सफा रहने 

जोईन खबर

११, पौष २०८१
  • 730
    SHARES
  • आज दिउँसो देशभरका प्रदेशमा मौसम सफा रहने 

    ११ पुस काठमाडौँ । आज देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

    images

    आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images
    images
    images

    गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।त्यसैगरी आज राति देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १०:२३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको