Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजको मौसम घाम लाग्ने पनि बिहान धेरै चिसो बढदै

आजको मौसम घाम लाग्ने पनि बिहान धेरै चिसो बढदै

जोईन खबर

१४, पौष २०८१
  • 619
    SHARES
  • आजको मौसम घाम लाग्ने पनि बिहान धेरै चिसो बढदै

    १४ पुस काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली केही कमजोर हुँदै जाँदा आजबाट मौसम खुल्न सुरु भएको छ । केही स्थानमा बिहानैबाट घाम लाग्न सुरु भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही ठाउँमा बिहानैबाट घाम लाग्न सुरु भइसकेको छ ।

    images

    आजबाट मौसम खुल्दा दिउँसो न्यानो हुनेछ ।अब कम्तीमा चार दिन केही पहाडी भू–भागमा बाहेक वर्षाको सम्भावना नरहेको मौसमविद्को भनाए छ ।

    images
    images
    images

    तराई तथा उपत्यकामा हुस्सु र कुहिरो र केही पहाडी भू–भागमा छिटपुटदेखि हल्का वर्षाबाहेक पानी पर्ने सम्भावना रहेको छ । रातको समयमा बादल नलागेर आकाश सफा हुँदा बिहान र बेलुका चिसो बढ्ने मौसमविद्ले बताउँछन् । 

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - ११:१८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको