Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका तराई तिर हल्का हुस्सु लाग्ने

आज देशका तराई तिर हल्का हुस्सु लाग्ने

जोईन खबर

१५, पौष २०८१
  • 595
    SHARES
  • आज देशका तराई तिर हल्का हुस्सु लाग्ने

    १५ पुस काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।

    images

    तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images

    प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - ११:१६:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको