Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बुटवलबाट पोखरा जाँदै गरेको बस सिमलताल नजिकै दुघृटना हुदा ६ जना घाइते

बुटवलबाट पोखरा जाँदै गरेको बस सिमलताल नजिकै दुघृटना हुदा ६ जना घाइते

जोईन खबर

१५, पौष २०८१
  • 718
    SHARES
  • बुटवलबाट पोखरा जाँदै गरेको बस सिमलताल नजिकै दुघृटना हुदा ६ जना घाइते

    १५ पुस काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

    images

    दुर्घटना  बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका हुन् ।

    images
    images
    images

    घाइते यात्रुहरुलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

    बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो ।

    प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - १२:४२:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको