Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन

उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन

जोईन खबर

१६, पौष २०८१
  • 697
    SHARES
  • उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन

    १६ पुस काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् । पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उनले मनोनयन गरेका हुन् ।

    images

    नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार  खगेश्वर बोहरा कञ्चनपुर, मीनबहादुर भण्डारी९जुम्ला, ध्रुव खड्का काठमाडौँ, जमसेरअलि मियाँ कपिलवस्तु, सीताराम परियार काभ्रेपलाञ्चोक, शम्भुहरि बास्तोला सोलुखुम्बु, सञ्जीव घिमिरे झापा, जुनु गुरुङ लमजुङ, विजयकुमार सिंह रौतहट र राजीव श्रेष्ठ ९काठमाडौँ०लाई मनोनयन गरेका हुन् । 

    images
    images
    images

    प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - १६:३६:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको