Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुख्यमन्त्री  सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरणमा निषेध गर्न आग्रह 

मुख्यमन्त्री  सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरणमा निषेध गर्न आग्रह 

जोईन खबर

१७, पौष २०८१
  • 688
    SHARES
  • मुख्यमन्त्री  सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरणमा निषेध गर्न आग्रह 

    १७ पुस काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरण र उपभोग निषेध गर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीले एक कार्यक्रममा बोल्दै उक्त कुरा लागु गर्न जानकारी दिएका हुन् ।

    images

    मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा कायम राख्न मासु मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटनलाई जोगाउन पनि मासु र मदिरा निषेध गर्न जनकपुरधामवासीले चासो लिनुपर्ने समेत बताए । जनकपुरधामको परिक्रमा सडक क्षेत्रमा मासु र मदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले इजाजत नदिने जानकारी गराए । 

    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १०:३५:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको