Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुनको मूल्य उच्च भएर कारोवार हुदै

आज नेपाली बजारमा सुनको मूल्य उच्च भएर कारोवार हुदै

जोईन खबर

१७, पौष २०८१
  • 664
    SHARES
  • आज नेपाली बजारमा सुनको मूल्य उच्च भएर कारोवार हुदै

    १७ पुस काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च भएर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस दिन सुनको मूल्य एक हजार ४०० रुपैयाँ बढेको हो ।

    images
    images
    images

    मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।आज चाँदीको मूल्य स्थिर रहेको छ ।

    आजको बजारमा चाँदीको मूल्य  प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - ११:४४:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको