Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राप्रपाको  प्रथम महाधिवेशनको टुङ्गो लगाउन शुक्रबार केन्द्रीय बठैक बस्दै 

राप्रपाको  प्रथम महाधिवेशनको टुङ्गो लगाउन शुक्रबार केन्द्रीय बठैक बस्दै 

जोईन खबर

१८, पौष २०८१
  • 700
    SHARES
  • राप्रपाको  प्रथम महाधिवेशनको टुङ्गो लगाउन शुक्रबार केन्द्रीय बठैक बस्दै 

    १८ पुस काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक बस्ने भएको छ । यस बैठक भोलि शुक्रबार निर्णय गरिएको छ  ।

    images

    बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताउनुभयो ।

    images
    images
    images

    बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । हालै तराई मधेस सम्मेलन सम्पन्न गरेको राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी समेत बताउने । 

    प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - ११:०५:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको