Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज दिउँसो ३ बजे एमालेको केन्द्रीय बैठक बस्दै

 आज दिउँसो ३ बजे एमालेको केन्द्रीय बैठक बस्दै

जोईन खबर

१९, पौष २०८१
  • 616
    SHARES
  •  आज दिउँसो ३ बजे एमालेको केन्द्रीय बैठक बस्दै

    १९ पुस काठमाडौँ । नेकपा एमालेको केन्द्रीय  बैठक आज बस्दै छन् । बैठक पार्टी मुख्यालय च्यासलमा  दिउँसो ३ बजे बस्ने भएको हो ।

    images

    केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालयका सचिव डा। भिष्म अधिकारीले बताए ।

    images
    images
    images

    महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य छन् ।

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - १४:०२:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको