Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुगुमा आज बिहान ८ बजे तिर भुकम्पको धक्का महशुस

मुगुमा आज बिहान ८ बजे तिर भुकम्पको धक्का महशुस

जोईन खबर

१९, पौष २०८१
  • 703
    SHARES
  • मुगुमा आज बिहान ८ बजे तिर भुकम्पको धक्का महशुस

    १९ पुस काठमाडौँ । मुगुमा आज बिहान भूकम्पको धक्का महशुस भएको छ ।

    images

    बिहान  करिब ८ बजे तिर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

    images
    images
    images

    केन्द्रका अनुसार हिजो दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्पन भएको थियो ।

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - १४:४६:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको