Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्नपूर्ण र मोदी गाउँपालिकाले मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले ताला बन्द गरे

अन्नपूर्ण र मोदी गाउँपालिकाले मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले ताला बन्द गरे

जोईन खबर

२०, पौष २०८१
  • 613
    SHARES
  • अन्नपूर्ण र मोदी गाउँपालिकाले मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले ताला बन्द गरे

    २० पुस काठमाडौँ  गण्डकी प्रदेशको दुई पालिकाको अन्नपूर्ण गाउँपालिका  र मोदी गाउँपालिका रहेको  मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले आज कार्यालयमा ताला लगाएका छन् ।

    images

    आयोजनाले प्रभावित क्षेत्रमा सहमति अनुसार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४,५,६,७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्षदेखि भुक्तानी नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए ।

    images
    images
    images

    मोदीखोलामा १० प्रतिशत पानीको बहाब नछोडेको, आयोजना निर्माणाधीन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यलय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरी सुनुवाई नगरेको आरोप स्थानीयको छ ।

    प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - १९:५१:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको