Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आफू प्रधानमन्त्री हुँदा गर्ने खोजेको काममा सहयोग  नभएको अहिले महसुस  भयो : पूर्वप्रधानमन्त्री प्रचण्ड

आफू प्रधानमन्त्री हुँदा गर्ने खोजेको काममा सहयोग  नभएको अहिले महसुस  भयो : पूर्वप्रधानमन्त्री प्रचण्ड

जोईन खबर

२०, पौष २०८१
  • 685
    SHARES
  • आफू प्रधानमन्त्री हुँदा गर्ने खोजेको काममा सहयोग  नभएको अहिले महसुस  भयो :  पूर्वप्रधानमन्त्री प्रचण्ड

    २० पुस काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा ठूलो असहयोग भएको महसुस भएको बताएका छन् ।

    images

    नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताएका थिए ।

    images
    images
    images

    त्यसलाई थप प्रष्ट पार्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन ।

    मैले रातारात अबरपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने । अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूकाबीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने ।  सत्तापक्ष र प्रतिपक्षको बीचमा संवाद रोकिएको छ ।

     

    प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - २०:२६:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको