२२ पुस काडमाडौँ । नेपाली बजारमा सुन र चाँदीको स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन सुन र चाँदी आईतबार कायम भएको मूल्यमा नै खरिदबिक्री हुने भएको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको कारोबार शुक्रबार नै कायम मूल्यमा कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।