Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईँ भेटन शिक्षामन्त्री पुगीन

माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईँ भेटन शिक्षामन्त्री पुगीन

जोईन खबर

२२, पौष २०८१
  • 646
    SHARES
  • माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईँ भेटन शिक्षामन्त्री  पुगीन

    २२ पुस काठमाडौँ । काठमाडौँको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईँले आन्दोलन स्थगित गरेका छन् । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले े आन्दोलन गरेका थिए ।

    images

    आज माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईँले आन्दोलन स्थगित गरेका हुन् ।

    images
    images
    images

    शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईँ सातै प्रदेशमा दुई/दुई घण्टा उभिएर काठमाडौं आएका थिए ।काठमाडौँमा उनी उभिन थालेको सोमबार आठौँ दिन हो । खुट्टा सुन्निएपछि उनी बैसाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।

    प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - १६:२४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको