Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल चीन सीमाना केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

नेपाल चीन सीमाना केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

जोईन खबर

२३, पौष २०८१
  • 958
    SHARES
  • नेपाल चीन सीमाना केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

    २३ पुस काठमाडौँ । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images

    बिहान ६ बजेर ५२ मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

    images
    images
    images

    भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । 

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ०७:४७:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको