Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि सुनको मूल्य स्थिर तर चाँदी भने बढेर कारोवार हुदै

आज पनि सुनको मूल्य स्थिर तर चाँदी भने बढेर कारोवार हुदै

जोईन खबर

२३, पौष २०८१
  • 652
    SHARES
  • आज पनि सुनको मूल्य स्थिर तर चाँदी भने बढेर कारोवार हुदै

    २३ पुस काठमाडौँ । नेपाली बजारमा  आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस दिन सुन आईतबार कायम भएको मूल्यमा नै खरिदबिक्री हुने भएको हो । सुनको मूल्य पछिल्लो दुई दिनदेखि घट्बढ् भएको छैन ।

    images
    images
    images

    आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ११:१७:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको