बिहिवार, कार्तिक १३ गते २०८३
राजनीति
समाचार
अर्थ
फिचर
स्थानीय तह
कृषि
पूर्वाधार
विचार
अन्तर्वार्ता
खेलकुद
अन्य
मनाेरञ्जन
स्वास्थ्य
तस्बिरहरु
भिडियो
अन्तर्राष्ट्रिय
रोचक
शिक्षा
search
प्रि ओपन सेसनमा नेप्से साढे १३ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से साढे १३ अंकले बढ्यो
जोईन खबर
२३, पौष २०८१
661
SHARES
२३ पुस काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १३ अंक बढेर बन्द भएको छ
हिजो सोमबार ४९.१२ अंक बढेर २६४०.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.६५ अंक बढेर २६५४.३४ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.५० अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ८४ स्टकको १५८ पटकको कारोबारमा १ करोड १३ लाख ५५ हजार ६७ रुपैयाँ ३० पैसाबराबरको १६ हजार २६ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ।
प्रकाशित मिति :
पौष २३, २०८१ मंगलवार - ११:२३:०५ बजे
जोईन खबर
लेखकबाट थप
ताजा अपडेट
जनकपुरविरुद्ध काठमाडौं गोर्खाजको पहिले ब्याटिङ
स्वयम्भू–इचङ्गु सडकमा नगर प्रहरीको सक्रियता, नियमविपरीत पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक
कांग्रेसका २२९ पदाधिकारी तथा केन्द्रीय सदस्यले आज शपथ लिँदै
गोरखाको शक्ति मावि तोडफोड गरी विद्युत् तार चोरी गर्ने एक जना पक्राउ
मलेसिया जाने ७ लाख ३३ हजार कामदारबाट २ अर्ब ३१ करोड ठगी, चार जना पक्राउ
धेरै पढिएको
१
२२ वर्षदेखि गाउँमै रहेर जनसेवामा सक्रिय जितबहादुर नेपाली, गाउँ बचाउने अभियानमा निरन्तर
२
पाँच दिनदेखि बेपत्ता पूर्व प्रहरी सई अर्जुन थापा ‘न सासको खबर, न लासको, कहाँ हुनुहुन्छ बाबा
३
छाउपडी प्रथाविरुद्ध सशक्त सन्देश बोकेको चलचित्र ‘हली’ भोलिदेखि देशभर प्रदर्शनमा
४
महाधिवेशन प्रतिनिधिमा सरस्वती अर्याल तिवारीको उम्मेदवारी, स्याङ्जाबाट राष्ट्रिय राजनीतिको महिला नेतृत्वमा स्थापित
५
रसुवा बाढीमा बेपत्ता बारपाक सुलिकोटका ५ परिवारलाई रोटरी क्लब गोरखाको आर्थिक सहयोग
सम्बन्धित समाचार