Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभापति देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति  कार्टर र भारतका पूर्वप्रधानमन्त्री सिंहप्रति  श्रद्धाञ्जली अर्पण  गरे

सभापति देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति  कार्टर र भारतका पूर्वप्रधानमन्त्री सिंहप्रति  श्रद्धाञ्जली अर्पण  गरे

जोईन खबर

२३, पौष २०८१
  • 649
    SHARES
  • सभापति देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति  कार्टर र भारतका पूर्वप्रधानमन्त्री सिंहप्रति  श्रद्धाञ्जली अर्पण  गरे

    २३ पुस काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    images

    उहाँले आज अमेरिकी दूतावास र  भारतीय दूतावासमा पुगेर अमेरिकाका पूर्वराष्ट्रपति कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकपुस्तिकामा हस्ताक्षर गर्नुभयो ।

    images
    images
    images

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १६:१३:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको