Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सदस्य–सचिव घिसिङविरुद्धको अपहेलना मुद्दा खारेज

सदस्य–सचिव घिसिङविरुद्धको अपहेलना मुद्दा खारेज

जोईन खबर

२५, पौष २०८१
  • 628
    SHARES
  • सदस्य–सचिव घिसिङविरुद्धको अपहेलना मुद्दा खारेज

    २५ पुस काठमाडौँ । नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्यसचिव टंकलाल घिसिङविरुद्ध दायर गरेको अपहेलना सम्बन्धि मुद्दा खारेज भएको  छ ।

    images

    तेक्वान्दो संघले गत जेठ २७ गते उच्च अदालत पाटनमा दायर गरेको मुद्दा बुधबार खारेज भएको हो । राष्ट्रिय तेक्वान्दो संघ नेपाल र नेपाल तेक्वान्दो संघ विघटन गरी तदर्थ समिति गठन गरेको भन्दै नेपाल तेक्वान्दो संघले अदालतको अपहेलना सम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

    images
    images
    images

    तर, उच्च अदालत पाटनले बुधबार अपहेलना मुद्दा सम्बन्धमा दाबी नपुग्ने भन्दै खारेज गरिदिएको छ । त्यसअघि नेपाल तेक्वान्दो संघले नै जेठ १८ गते युवा तथा खेलकुद मन्त्रालयसहित आठ जनाविरुद्ध दायर गरेको उत्प्रेषण मुद्दामा भने रिट जारी भएको छ ।

    प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - १५:१०:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको