Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध

दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध

जोईन खबर

२६, पौष २०८१
  • 547
    SHARES
  • दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध

    २७ पुस काठमाडौँ । पूर्व-पश्चिम  राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो ।

    images

    अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो ।

    images
    images
    images

    जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले बताए ।

    डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व-पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - २०:५२:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको