Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मझुवा देउरालीको सडक किनारमा राखिएको डिजिटल बोर्ड ह्याक

मझुवा देउरालीको सडक किनारमा राखिएको डिजिटल बोर्ड ह्याक

जोईन खबर

२८, पौष २०८१
  • 652
    SHARES
  • मझुवा देउरालीको सडक किनारमा राखिएको डिजिटल बोर्ड ह्याक

    २८ पुस काठमाडौँ । गोरखा नगरपालिकाको गोरखाको प्रवेश द्वारमा रहेको मझुवा देउरालीको डिजिटल बोर्ड ह्याक भएको छ । उक्त ह्याकरले बोर्ड  ‘आई लभ यु अन्जली’ बनाएर छाडी दिएको देखिएको छ ।

    images

    गोरखा नगरपालिकाले राखेको उक्त बोर्ड गए रातीदेखी ह्याक गरे ‘आई लभ यु अन्जली’ लेखेपछी अहिले केही बेर अगाडी मात्र बार्ड बन्द गरीएको गोरखा नगरपालिका आईटी अधिकृतले जानकारी दिए । रातीदेखी बोर्ड ह्याक भएको सूचना प्राप्त भएता पनि केही बेर अगाडी मात्र उक्त बोर्डमा जाने पावर सप्लाई बन्द गरिएको छ ।

    images
    images
    images

    सडक किनारमा राखिएको बोर्डमा गोरखा सम्वन्धी सूचनाहरु दिने गरीएको थियो । बार्डमा रहेको सामान्य चिप्समा ह्याकरले पहुच पुर्याएर ह्याक गरेको आईटी अधिकृतले भने । खनालका अनुसार बार्ड बनाउने काम सुरु भएकोले साँझसम्म पुरानै अवस्थामा आउने र सूचना दिन थालिने छ । 

    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १४:५४:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको