Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चरेस र गाजासहित दुई भारतीय र एक नेपाली पक्राउ

चरेस र गाजासहित दुई भारतीय र एक नेपाली पक्राउ

जोईन खबर

२८, पौष २०८१
  • 580
    SHARES
  • चरेस र गाजासहित दुई भारतीय र एक नेपाली पक्राउ

    २८ पुस काठमाडौँ ।मकवानपुर प्रहरीले अफिम, चरेस र गाजासहित  दुई जना भारतिय र एक नेपाली गरी तीन जनालाई नियन्त्रणमा लिएको छ  उनीहरुले  दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।

    images

    गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

    images
    images
    images

    हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १५:३४:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको