Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लेनदेनको बिषयमा  एमालेका केन्द्रीय सदस्य मल्ल पक्राउ

लेनदेनको बिषयमा  एमालेका केन्द्रीय सदस्य मल्ल पक्राउ

जोईन खबर

२, माघ २०८१
  • 697
    SHARES
  • लेनदेनको बिषयमा  एमालेका केन्द्रीय सदस्य मल्ल पक्राउ

    २ माघ काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल लेनदेनको बिषयमा पक्राउ परेका छन् । चेक अनादरसम्बन्धी कसुरमा जाहेरी परेपछि उहाँलाई सोमबार पक्राउ गरिएको हो ।

    images

    चेक बाउन्सको कारोवारमा  जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो ।

    images
    images
    images

    प्रहरी वृत्त महाराजगन्जमा मल्ल विरुद्ध जाहेरी परेको थियो । उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए ।

     

    प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १२:५६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको