Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भूकम्प पछि गोरखा बारपाक र लाप्राक पुनर्निर्माणका  बस्तीहरु

भूकम्प पछि गोरखा बारपाक र लाप्राक पुनर्निर्माणका  बस्तीहरु

जोईन खबर

२, माघ २०८१
  • 961
    SHARES
  • भूकम्प पछि गोरखा बारपाक र लाप्राक पुनर्निर्माणका  बस्तीहरु

    २ माघ काठमाडौँ । २०७२ को भूकम्पले विनाश गरेको बारपाक र लाप्राक पुनर्निर्माणका  बस्तीहरु यस्तो छन् ।  गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न १ र २ को बारपाक तथा उत्तरी गोरखा  धार्चे गाउँपालिकाको लाप्राकहरु बस्ती पुनर्निर्माण भएको हो ।

    images

    33.webp

    images
    images
    images

    यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहत भएको थियो । यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो ।

    30.webp

    यस भूकम्प पछि लाप्राकको बस्तीहरु पुरानो स्थान नगरि त्यो भन्दा माथिको बस्ती स्थापित गरिएको थियो । त्यस स्थानलाई नयाँ बस्ती भनिन्छ ।

    32.webp

    प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १३:४०:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको