Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मीहरु तथा गोदामघर हस्तान्तरण गर्ने तयारी : गृहमन्त्री लेखक

राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मीहरु तथा गोदामघर हस्तान्तरण गर्ने तयारी : गृहमन्त्री लेखक

जोईन खबर

३, माघ २०८१
  • 571
    SHARES
  • राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मीहरु तथा  गोदामघर हस्तान्तरण  गर्ने तयारी  : गृहमन्त्री लेखक

    ३ माघ काठमाडौँ । गृहमन्त्री रमेश लेखकले  विगतको तुलनामा विपत् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।

    images

    हिजो कीर्तिपुरमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मीहरु तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाहरुको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताएका हुन् ।

    images
    images
    images

    उनले विपद्को समयमा अत्यावश्यक सामाग्रीहरुको भण्डारणलाई प्रभावकारी बनाउन आपत्कालीन गोदामघर सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । प्रहरी क्षेत्रमा अरु कामको लागि पनि कार्ययोजना तयार गरि रहेको बताए । 

    प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - ११:१०:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको